नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ६–किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई ‘युगसन’ चयन भएका छन् । असोज ५ गते दिक्तेलमा सम्पन्न नऔं जिल्ला अधिवेशनले राईलाई निर्विरोध निर्वाचित गरेका हुन् ।
उपाध्यक्षमा इन्द्रकुमार राई ‘नारथुङे’ र रेखा राई, सचिवमा जीवन राई ‘साम्पाङ’, सहसचिवमा समराज राई, इरन राई र प्रताप राई, कोषाध्यक्षमा संगीत राई र सहकोषाध्यक्षमा डार्विन राई निर्वाचित भएका छन् । सदस्यहरुमा जयन्ती राई, सेतुमान राई, राजहरि राई, लङ्कसेर राई, नरेशकुमार राई, समित राई, रामदीप राई, किसनकुमार राई र सौरभ राई चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित