नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ६–किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमिका राई चयन भएका छन् । असोज ५ गते सम्पन्न सातौं जिल्ला अधिवेशनले राईलाई अध्यक्ष चयन गरेको हो ।
उपाध्यक्षमा रिजन राई, सचिवमा विविचन राई, सहसचिवमा जीवन राई र कोषाध्यक्षमा प्रतिक्षा राई चयन भएका छन् । सदस्यहरुमा युनिषा राई, कल्पना राई, सन्जीव राई, निलम राई, ध्रुवा राई र वसन्त राई चयन भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित