सविना अछामे–
खोटाङ असोज ४–संविधान दिवसको अवसरमा खोटाङ कारागारबाट पाच कैदबन्दी छुटेका छन् । विभिन्न मुद्दामा जेल परेर सजाय भुक्तान गरिरहेका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय मिनाहा गरेपछि जेल मुक्त भएका हुन् ।
आधा कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीलाई जेल मुक्त गरिएको खोटाङ काराागारका निमित्त प्रमुख सोमप्रसाद आचार्यले बताए । उनका अनुसार कर्तव्य ज्यान मुद्दाका भक्तबहादुर राई, रत्नबहादुर थापा, ज्यान मार्ने उद्योगका धनबहाखुर राई, हातहतियारर मुद्दाका मनकाजी राई र सवारी ज्यान मुद्दाका भविन बस्नेत छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित