नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–दिक्तेलमा सम्पन्न समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ क्लवले हात पारेको छ । असोज १ गते सम्पन्न खेलमा साकेला गाउ“पालिका फुटबल क्लवलाई २–१ गोलले पछि पार्दै उपाधि हात पारेको हो ।
बाम्राङ फुटबल क्लबले उपाधि सहित ५१ हजार एक सय ११ रुपैया“ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । दोश्रो हुने साकेला फुटबल गाउ“पालिका फुटबल क्लवले २७ हजार सात सय ७७ र तेश्रो हुने हलेसी तुवाचुङ फुटबल क्वलले १२ हजार पा“च सय ५५ रुपैया“ नगद, ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् । दिक्तेलको माटिकोरे खेल मैदानमा भदौ २५ गते सुरु फुटबलमा १७ टिमले सहभागिता जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित