नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ३१–प्रदेश १ ले ज्यान बलिदान गर्नेहरुको नाममा क्षतिपूर्ति दिने व्यवस्थाका लागि कार्यविधि २०७९ पारित गरेको छ । जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनमा ज्यान गुमाउ“नेको नाममा एक लाख क्षतिपूर्तिका लागि कार्यविधि पारित गरेको हो ।
उक्त रकम जिल्ला प्रशासन कार्यालय मार्फत आन्दोलनमा ज्यान गुमाउ“नेका आफन्तलाई उपलब्ध गराइने खानेपानी, सिचाइ तथा उर्जा मन्त्री रामकुमार राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित