नमस्ते खोटाङ संवाददाता–
खोटाङ भदौ २४–किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र निर्वाचित भएका छन् । भदौ २३ गते भएको पाँचौं जिल्ला अधिवेसनले चरित्रलाई निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका छन् । सदस्यहरुमा क्रिष्टिना राई, सदीक्षा राई, एन्जिला राई, पवित्रा राई, जीवन चाम्लिङ र अशोख राई निर्वाचित भएका हुन् । केन्द्रीय प्रतिनिधिमा उजुर राई, टिवन राई, सञ्जिव राई र गोमा राईलाई चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित