सविना अछामे–
खोटाङ, भदौ २०– प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईलाई मातृ शोक परेको छ । आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा भदौ २० गते निधन भएको हो ।
निमोनियाले थलिएकी उनको विराटनगरको एक निजी अस्पतालमा निधन भएको हो । उनको शव हेलिकोप्टर मार्फत गृह जिल्ला भोजपुर ल्याएइको छ । भोजपुर षडानन्द नगरपालिका ११ निवासी राईको भोलि भदौ २१ गते किराती संस्कार अनुसार अन्त्यष्टी गरिने मुख्यमन्त्रीका स्वकीय सचिव सन्दीप राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित