सविना अछामे–
खोटाङ, भदौ १९–करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको हो ।
स्थानीय नाखाम खोला लघु जलविद्युत आयोजनाको जम्पर जोड्न क्रममा भदौ १८ गते सा“झ पौने सात बजे करेन्ट लागेर घाइते भएका राईको उपचारका लागि दिक्तेलस्थित फेमिली केयर अस्पतालमा ल्याउ“दै गर्दा बाटैमा मृत्यु भएको वडाअध्यक्ष मुगाधन राईले बताए । मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टमको तयारी भइरहेको राईले सुनाए । मृतकको श्रीमती र चार जना बालबालिका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित