नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १८–प्रतिनिधिसभाको उम्मेद्वारका लागि खोटाङ कांग्रेसले प्रत्यक्षतर्फ दश र समानुपातिकमा नौ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
भदौ १८ वीपी स्मृति भवनमा सम्पन्न बैठकले प्रतिनिधिसभाका लागि सर्वधन राई, सुवाशकुमार पोखरेल, भूपेन्द्र राई, हिरा गुरुङ, रोजन राई, डा. राजकुमार राई, रामप्रसाद आचार्य, विष्णुराज राई, योगेन्द्र राई र शरणकुमारको नाम सिफारिस गर्ने निर्णय भएको छ । समानुपातिकतर्फ सरस्वती बजिमय, शान्तिदेवी राई, दिनेश राई, काशिनाथ आचार्य, पदमकुमार निरौला, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको नाम सिफारिस गर्ने सहमती भएको कांग्रेस जिल्ला सचिव समीर राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित