नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १८–नेकपा एमालेले प्रदेश (ख) मा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाललाई उम्मेद्वार बनाउ“ने टुङ्गो गरेको छ । भदौ १८ गते सुरु जिल्ला कमिटीको बैठकले दङ्गाललाई उम्मेद्वार बनाउ“ने सहमती गरेको हो ।
प्रदेश (क) र संघका लागि भने भदौ १९ गतेसम्म टुङ्गो लाग्ने दङगालले बताए । प्रदेश (क) मा देवविक्रम, सर्वधन राई, अनिषा खनाल लगायतले दाबी गरेका छन् । संघमा एमाले प्रमुख सचेतक विशाल भट्टराई, केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र, रमेश पौडेल, प्रदेश सदस्य पिके राई, देवान राई, राजन ढकाल लगायतले दाबी गरेको दङ्गालले सुनाए । दङ्गालले भने–‘भोलिसम्म सर्वसहमतीमा टुङ्गो लगाउ“ने छौं ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित