सविना अछामे–
खोटाङ, साउन २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका इन्जिनियर खेटराज अधिकारी र सव इन्जिनियर इमरान राइनमाथि हातपात भएको छ । योजनाको सर्वेक्षणमा गएका अधिकारीमाथि स्थानीय काङ्ग्रेस निकट तरुण दलमा आवद्घ युवक राईले साउन २४ गते हातापात गरेका हुन् ।
नगरले फिल्ड सर्वेक्षणको काममा खटाइएका कर्मचारीमाथि हातपात भएपछि नगरको कर्मचारी एकता केन्द्रले २४ घण्टाभित्र सत्यतथ्य छानविन गरी कारबाही प्रक्रिया बढाउन माग गरेका छन् । प्रक्रिया नबढाइए चरनबद्घ आन्दोलन गर्ने चेतावनी दिएका छन् । हातपात भएपछि प्रहरीमा उजुरी समेत दिएको प्रहरील जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित