सविना अछामे–
खोटाङ, साउन १९–दिक्तेलमा एक पुरुष मृत्त फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ साउन १९ गते मृत फेला परेका हुन् ।
मृतक हिङ्माङ दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चालक हुन् । उनी खत्रीकै घरमै बस्दै आएका थिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने जिल्ला प्रहरी खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित