नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–केपिलासगढी गाउँपालिकाले ३६ करोड ८२ लाख ९७ हजार पाँच सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । असार १० गते ११ औं गाउँसभामा आर्थिक वर्ष २०७९÷०८० का लागि उक्त बजेट प्रस्तुत गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा आर्थिक विकासतर्फ ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ चार करोड २३ लाख ८८ हजार ५५०, पूर्वाधार विकासमा चार करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि ७७ लाख ८९ हजार बिनियोजन गरेको उल्लेख छ । गाउँपालिकाको प्रशासनिक खर्चतर्फ छ करोड ८८ लाख ६९ हजार नौ सय ५० रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित