वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने नगरप्रमुखको अभिव्यक्ति

  • प्रकाशित मितिः जेठ १८, २०७९
  • 1083 पटक पढिएको
  • संवादताता

सविना अछामे–.
खोटाङ जेठ १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभिव्यक्ति दिएका छन् । अनियमितता रोक्न बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीलाई सँस्ती भएको ठहर गर्दै जेठ १७ गते आयोजित कार्यक्रममा त्यस्तो अभिव्यक्ति दिएका हुन् । तर यसको दीर्घकालीन प्रभाव बारे भने नगरपालिकाले ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित