नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १६–अर्थमन्त्री जनार्दन शर्माले अनलाइन पत्रिकालाई पनि लोककल्याणकारी विज्ञापन दिने नीति ल्याएका छन् । जेठ १५ गते जारी बजेटमा उक्त नीति ल्याएका हुन् ।
बजेटमा भनिएको छ–‘श्रमजीवी पत्रकारहरुलाई प्रदान गरिदै आएको दूर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी विज्ञापन कार्यक्रमलार्य निरन्तरता दिएको छु । यो सुविधा अनलाइन मिडियालाई समेत प्रदान गर्ने व्यवस्था मिलाएको छु् ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ आठ अर्ब ५९ करोड विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित