सविना अछामे–
खोटाङ, जेठ १३–खोटेहाङ गाउ“पालिकामा एक नाबालिकामाथि बलात्कार प्रयास भएको छ । उक्त पालिकाको वडा नं ७ का ३० वर्षीय भुवनकुमार प्रधानले बलात्कार प्रयास गरेका हुन् ।
जेठ ११ गते विद्यालय जादै गरेको बेला प्रधानले ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । उनका अनुसार जाहेरीका लागि जेठ १३ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आएका छन् । घटनामा संलग्न प्रधान फरार रहेको डिएस्पी लम्सालले बताए । बालिका स्थानीय एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित