सविना अछामे–
खोटाङ, जेठ ९– रावावेसी गाउ“पालिका–२ खार्पामा चटयाङका कारण मतान घरमा आगलागि भएको छ । स्थानीय धर्मशिला पोखरेलको ढुङ्गा माटोले बनेको घर मतानमा आगलागी भएको हो ।
पोेखरेलको घर मतानमा जेठ ८ गते बिहान १० बजे चटयाङ पर्दा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हु“दा एक लाख बराबरको क्षति भएकोे छ । आगो दुई घण्टापछि प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित