सविना अछामे–
खोटाङ, जेठ ८–सुस्मिता रेग्मीमाथिको यौन हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै दिक्तेलमा विरोध प्रदर्शन गरिएको छ । ८ वर्षसम्म लगातार यौन हिंसाको शिकार भएकी रेग्मीलाई न्याय दिलाउन कानुन संसोधनको समेत माग गरेका छन् ।
जिल्लास्थित युवाहरुले दिक्तेलको त्रिवेणी चौकमा जेठ ८ गते आयोजना गरेको कोणसभामा कृष्णा आचार्य, विष्णु उपरकोटी, राधा भट्टराई, घनश्याम ढकाल, रविना मोते लगायतले यौन हिंसा अन्त्य, कानुन संशोधन लगायतको माग गरेका हुन् ।
कानुन संशोधन र मुलुकमा यौन हिंसा अन्त्य नभइन्जेलसम्म सचेत नागरिक तथा युवाहरुको आन्दोलन बुलन्द रहने उनीहरुले बताएका छन् । युवा नेतृ अनिषा रम्तेलको नेतृत्वमा नारा जुलुस सहित कोण सभा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित