स्वास्थ्य

    Showing 161-180 of 202 items.
  • दिप्रुङ चुइचुम्माको क्वारेन्टाइनमा दश जना थपियो, अब जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ६९ पुग्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या ३२ जना पुगेको छ । बैशाख ७ गते भडारेघाटमा दश जनालाई क्वारेन्टाइनमा राखिएको हो ।गाईघाटबाट आउदै गरेका दश जनालाई भडारेघाट

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 1871 पटक पढिएको
    • संवादताता
  • माटिकारे क्वारेन्टाइनमा १० जना, जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ५९ पुग्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्डका हल क्वटारेन्टाइनमा बैशाख ७ गते तीन जना थपिएपछि जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ५९ पुगेको हो ।माटिकोरे कभर्ड हलमा

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 1338 पटक पढिएको
    • संवादताता
  • रयापिड डाइग्नोस्टिक टेष्ट : ऐसेलुखर्क र केपिलासगढीमा पनि नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–ऐसेलुखर्क र केपिलासगढी गाउ“पालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट नेगेटिभ देखिएको छ । बैशाख ६ गते ऐसेलुखर्कमा पा“च जना र बैशाख ७ गते केपिलासगढीमा पा“च जनामा गरिएको परीक्षणम�

    • प्रकाशित मितिः वैशाख ७, २०७७
    • 939 पटक पढिएको
    • संवादताता
  • माटिकोरे क्वारेन्टाइनमा सात जना पुग्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्ड हलमा बनाइएको क्वारेन्टाइनमा छ जनालाई राखिएको छ । विभिन्न ठाउ“बाट आएका छ जनालाई बैशाख ६ राखिएको छ । यी मध्ये भोजपुरबाट दिक्�

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 1480 पटक पढिएको
    • संवादताता
  • माटिकोरे क्वारेन्टाइनमा एक जना राखियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटिकोरेस्थित कभर्ड हलमा निर्माण गरिएको क्वारेन्टाइनमा एक जनालाई राखिएको छ । उक्त पालिकाको वडा नं ७ दोर्पाका ४५ वर्षीयलाई बैशाख ५ गते राखिएको ह�

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 1416 पटक पढिएको
    • संवादताता
  • रयापिड डाइग्नोस्टिक टेष्ट : दिप्रुङ चुइचुम्मामा पनि नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा आठ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको नेगेटिभ देखिएको छ । बैशाख ५ गते गरिएको आरडीटी परीक्षणमा सबैको नेगेटिभ देखिएको हो । गाउ“पालि�

    • प्रकाशित मितिः वैशाख ५, २०७७
    • 1014 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ र बराहापोखरीमा आरडीटी परीक्षण : रिपोर्ट नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४–खोटेहाङ र बराहापोखरी गाउ“पालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) नेगेटिभ देखिएको छ । चैत ४ गते खोटेहाङमा २१ र जन्तेढुङ्गामा एक जना गरी २२ जनामा गरिएको परीक्षणमा सबै नेगे�

    • प्रकाशित मितिः वैशाख ४, २०७७
    • 1272 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा १९ जनाको आरडीटी परीक्षणमा नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–जन्तेढुङ्गा गाउ“पालिकाको चिसापानीमा बैशाख ३ गते गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा सबैको नेगेटिभ देखिएको छ । कोभिड १९ भए नभएको एकीन गर्न जन्तेढुङ्गामा १९ जनाको आर�

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 1294 पटक पढिएको
    • संवादताता
  • काठमाडौंबाट आएकालाई क्वारेन्टाइनमा राखियो

    भूमिका न्यौपाने–खोटेहाङ(खोटाङ) बैशाख २–काठमाडौंबाट खोटाङ आउनेलाई समेत क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । काठमाडौंमा पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमित पुष्टि हुन थालेपछि जिल्लाको दुई पालिकाले क्वारेन्टाइनमा राख्न

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1860 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारमा जीवाणु नाशक विषादी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाशक गर्ने रसायन छर्किएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेल बजारक�

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1179 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने घोषणा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८–जिल्लास्थित जनप्रतिनिधिहरुले आफूले पाउने सुविधाबाट कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । जिल्लस्थित प्रतिनिधिसभा, गाउ“पालिकाका प्रत�

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1078 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस परीक्षण : नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–कोरोना भाइरस संक्रमित युवतीसंग कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको कोभिड १९ परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । फ्रान्सबाट कतार हु“दै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 1103 पटक पढिएको
    • संवादताता
  • आइसोलेसनबाट भागेकालाई क्वारेन्टाइनमा राखियो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–आइसोलेसनबाट भागेका एक जना सहित नँै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको कटारी अस्पतालमा आइसोलेसनका राखिएका उदयपुर ताप्ली गाउ“पालिका–४ थानागाउ“का ३९ वर्षीय सहित नौ जनालाई सम�

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 1260 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पा“च जना क्वारेन्टाइनमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पा“च जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प�

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 1354 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मामा पाच जना क्वारेन्टाइनमा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा विदेशबाट घर फर्किएका पा“च जनालाई क्वारेन्टाइनमा राखिएको छ । उक्त गाउ“पालिकाको वडा नं १ याम्खाका ४७, ३०, २२ र उक्त पालिकाकै वडा नै ३ छोरम्बुका ३१ वर्षीय

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 1475 पटक पढिएको
    • संवादताता
  • कभर्ड हलमा क्वारेन्टाइन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–कोरोना भाइरस सम्भावित विरामीका लागि माटिकारेस्थित कभर्डहलमा क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त हलमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको हो ।क्वारेन्टाइन निर्माणका लागि गोरखनाथ

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 1622 पटक पढिएको
    • संवादताता
  • खोटाङमा १८ गतेसम्मका लागि लकडाउन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–कोरोना भाइरस महामारीबाट जोगिन खोटाङमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चैत ११ गते विहान सूचना मार्फत अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्न आदेश जारी गरेको हो ।प्रमुख जिल्ल

    • प्रकाशित मितिः चैत ११, २०७६
    • 1549 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरसबाट बच्न विभिन्न नाका तथा बजारहरुमा हेल्प डेस्क

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ८–कोरोना भाइरस महामारीबाट जोगिन जिल्लाका विभिन्न नाका तथा बजारहरुमा हेल्प डेस्क राखिएका छन् । जिल्लाका करिब आधा दर्जन ठाउ“हरुमा हेल्प डेस्क राखिएको हो ।हलेसी तुवाचुङ नगरपालिकाको जयरा�

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 1203 पटक पढिएको
    • संवादताता
  • जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना, नाकामा सहायता कक्ष सञ्चालन गरिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ४–कोरोना भाइरस (कोभिड–१९)को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पताल खोटाङमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाका शंकास्पद बिरामी उपचार गराउन आएमा भर्ना गरेर छुट

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 1514 पटक पढिएको
    • संवादताता
  • अब गाउ“मै गर्भ जा“च

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २–हलेसी तुवाचुङ नगरपालिकामा अब गाउ“मै गर्भ जा“च हुने भएको छ । नगरपालिकाले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएपछि गाउ“मै गर्भ जा“च हुने भएको हो । हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन रा�

    • प्रकाशित मितिः चैत २, २०७६
    • 1200 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित