नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा आठ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको नेगेटिभ देखिएको छ । बैशाख ५ गते गरिएको आरडीटी परीक्षणमा सबैको नेगेटिभ देखिएको हो । गाउ“पालि�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४–खोटेहाङ र बराहापोखरी गाउ“पालिकामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) नेगेटिभ देखिएको छ । चैत ४ गते खोटेहाङमा २१ र जन्तेढुङ्गामा एक जना गरी २२ जनामा गरिएको परीक्षणमा सबै नेगे�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–जन्तेढुङ्गा गाउ“पालिकाको चिसापानीमा बैशाख ३ गते गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा सबैको नेगेटिभ देखिएको छ । कोभिड १९ भए नभएको एकीन गर्न जन्तेढुङ्गामा १९ जनाको आर�
भूमिका न्यौपाने–खोटेहाङ(खोटाङ) बैशाख २–काठमाडौंबाट खोटाङ आउनेलाई समेत क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । काठमाडौंमा पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमित पुष्टि हुन थालेपछि जिल्लाको दुई पालिकाले क्वारेन्टाइनमा राख्न
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाशक गर्ने रसायन छर्किएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेल बजारक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८–जिल्लास्थित जनप्रतिनिधिहरुले आफूले पाउने सुविधाबाट कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । जिल्लस्थित प्रतिनिधिसभा, गाउ“पालिकाका प्रत�
नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–कोरोना भाइरस संक्रमित युवतीसंग कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको कोभिड १९ परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । फ्रान्सबाट कतार हु“दै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा
नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–आइसोलेसनबाट भागेका एक जना सहित नँै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको कटारी अस्पतालमा आइसोलेसनका राखिएका उदयपुर ताप्ली गाउ“पालिका–४ थानागाउ“का ३९ वर्षीय सहित नौ जनालाई सम�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पा“च जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प�
नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा विदेशबाट घर फर्किएका पा“च जनालाई क्वारेन्टाइनमा राखिएको छ । उक्त गाउ“पालिकाको वडा नं १ याम्खाका ४७, ३०, २२ र उक्त पालिकाकै वडा नै ३ छोरम्बुका ३१ वर्षीय
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–कोरोना भाइरस सम्भावित विरामीका लागि माटिकारेस्थित कभर्डहलमा क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त हलमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको हो ।क्वारेन्टाइन निर्माणका लागि गोरखनाथ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–कोरोना भाइरस महामारीबाट जोगिन खोटाङमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चैत ११ गते विहान सूचना मार्फत अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्न आदेश जारी गरेको हो ।प्रमुख जिल्ल
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ८–कोरोना भाइरस महामारीबाट जोगिन जिल्लाका विभिन्न नाका तथा बजारहरुमा हेल्प डेस्क राखिएका छन् । जिल्लाका करिब आधा दर्जन ठाउ“हरुमा हेल्प डेस्क राखिएको हो ।हलेसी तुवाचुङ नगरपालिकाको जयरा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ४–कोरोना भाइरस (कोभिड–१९)को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पताल खोटाङमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाका शंकास्पद बिरामी उपचार गराउन आएमा भर्ना गरेर छुट
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २–हलेसी तुवाचुङ नगरपालिकामा अब गाउ“मै गर्भ जा“च हुने भएको छ । नगरपालिकाले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएपछि गाउ“मै गर्भ जा“च हुने भएको हो । हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन रा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–जिल्ला अस्पताल खोटाङमा रक्त सञ्चार केन्द्र सुरु भएको छ । फागुन २५ गते विधिवत उद्घाटनपछि रक्त सञ्चार केन्द्र सुरु भएको हो । उक्त सञ्चार केन्द्रको जिल्ला समन्वय समिति खोटाङका प्रमुख ब�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २३–जिल्ला प्रशासन कार्यालय खोटाङले सभा, समारोह नगर्न र भीडभाडमा नजान आग्रह गरेको छ । कोरोना भाइरसबाट जोगिन सभा, समारोह, भेला, पर्व, जात्रा लगायतका गतिविधि नगर्न आग्रह गरेको हो ।सहायक प्रम�
भूमिका न्यौपाने–खोटाङ, फागुन १–जिल्लाको दक्षिणी भेगका तीन गाउ“पालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । खोटेहाङ गाउ“पालिका–७ भानु प्राथमिक विद्यालयमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले फागुन �
डिएम चाम्लिङ राईखोटाङ (साकेला, मानेभञ्ज्याङ), फागुन १– साकेला गाउपालिकाले ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई लगाईने दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान तयारी पूरा गरेको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–नगरपालिका अब समृद्धितिर लम्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालल बताएका छन् । फागन १ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी भौतिक, शैक्षिक र स्वास्थ्य
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–शिक्षा व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्लास�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३—अदालतक�... ... ...
दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटह�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित