स्वास्थ्य

    Showing 61-80 of 177 items.
  • थप ६३ जनाले लिए कोभिड १९ विरुद्धको खोप

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–जिल्लाका थप ६३ जनाले कोभिड १९ विरुद्धको खोप लिएका छन् । माघ १६ गते यत्तिकाले खोप लिएका हुन् । माघ १५ गते ७५ जनाले खोप लिएका थिए । दुई दिनमा एक सय ३८ जनाले खोप लिएका हुन् । कोभिड–१९ रोकथाम त

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 710 पटक पढिएको
    • संवादताता
  • पहिलो दिन ७५ जनालाई कोरोना विरुद्धको खोप

    सविना अछामे–खोटाङ, माघ १६–कोभिड १९ विरुद्धको खोपको पहिलो दिन ७५ जनालाई दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सरसरफाइमा �

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 611 पटक पढिएको
    • संवादताता
  • खोटाङमा पहिलो चरणमा एक हजार छ सय १८ जनालाई कोरोना खोप दिइने

    सविना अछामे–खोटाङ, माघ १३–जिल्लाका एक हजार छ सय १८ जनालाई कोभिड–१९ विरुद्घको खोप दिइने भएको छ । पहिलो चरणमा अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षकर्मी, स्वयंसेविका, एम्बुलेन्स् तथा शव वाहन चालक, सरसफाइमा संलग्नलाई पह

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 702 पटक पढिएको
    • संवादताता
  • कुरिलोको फाइदा

    नमस्ते खोटाङ संवाददाताखोटाङ, माघ ११–कुरिलो स्वास्थ्यका लागि निक्कै उपयोगी मानिन्छ । यो शक्तिबद्र्धक, विर्यबद्र्धक, क्यान्सर प्रतिरोधी, महिलाको महिनावारी गडबडी, दूध नआउने समस्याका लागि दूघबद्र्धक लगायतमा उपयोगी मानिन्छ । �

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 688 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङमा रेबिज विरुद्धको खोप दिइने

    सविना अछामे– खोटाङ, माघ २–हलेसी तुवाचुङ नगरपालिकाले रेबिज विरुद्घको खोप सेवा दिने तयारी गरेको छ । उक्त खोप अस्थायी कोभिड अस्पतालबाटै दिने तयारी गरेको हो । कुकुर, स्याल जस्ता जनवारले टोकोको बेला रेविज विरुद्घको खोप लगाउ“न

    • प्रकाशित मितिः माघ २, २०७७
    • 717 पटक पढिएको
    • संवादताता
  • हलेसीमा कोभिड अस्पताल सञ्चालन

    सविना अछामे–खोटाङ, मङ्सिर १२–हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्य चौकीमा पा“च शैयाको कोभिड अस्पतालमा बिहीबारदेखि सञ्चालन अँएको �

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 870 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मामा कोरोना अस्पताल उद्घाटन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा कोरोना अस्पताल उद्घाटन भएको छ । उक्त पालिकाको वडा नं १ याम्खास्थित स्वास्थ्य चौकीको भवनमा कात्तिक २५ गते अस्थायी कोरोना अस्पताल उद्घाटन भएको हो ।�

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 990 पटक पढिएको
    • संवादताता
  • खोटाङमा १८ जनाले जिते कोरोना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–जिल्लामा १८  जनाले कोरोनालाई जितेका छन् । जिल्ला समन्वय खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, प्रहरी

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1009 पटक पढिएको
    • संवादताता
  • मुटु कसरी बचाउने ?

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २३–मानव शरीरको अभिन्न अङ्ग हो मुटु । मुटुबिना प्राणीको जीवन सम्भव छैन । यो अङ्ग रक्त सञ्चालनसँग सम्बन्धित छ । मुटुले रक्तनलीमार्फत् सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । मुटुमा �

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 992 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा थप एक जनालाई कोरोना संक्रमण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–दिक्तेलमा फेरि एक जनालाई कोरोना संक्रमण भएको छ । प्रदेश १ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि गरेको हो ।गत कात्तिक १४ गते एकै दिन १२ जनामा कोरो�

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 791 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा फेरि तीन जना कोरोना संक्रमित थपिए

    सविना अछामे–खोटाङ, कात्तिक १६–दिक्तेलमा फेरि तीन जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कात्तिक १६ गते तीन जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।जिल्ला अस्पताल खोटाङ श्रोतका अनुसार दिक�

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 851 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारमा लगाइएको सिल उलङ्घन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १६–दिक्तेलमा लगाइएको सिल उलङ्घन भएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढेपछि कात्तिक १३ गतेदेखि लगाइएको सिल उलङ्घन भएको हो । उपभोग्य वस्तु विक्रेता लगायत कपडा पसल, होटल, यातायात लगाय�

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1021 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा फेरि थपिए संक्रमित, एकै दिन १२ जनामा कोरोना पुष्टि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १४–दिक्तेलमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कात्तिक १४ गते १२ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।जिल्ला समन्वय समिति खोटा�

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1124 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा पत्रकार सहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १४–दिक्तेलमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कात्तिक १४ गते थप तीन जनामा कोरोना पुष्टि गरेको हो ।गत कात्तिक १२ गते पीसीआरका लागि प�

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1106 पटक पढिएको
    • संवादताता
  • कोरोना संक्रमण फैलिएपछि दिक्तेल बजार सिल

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १३–समुदायस्तरमै कोरोना संक्रमण बढेपछि दिक्तेलबजार सिल गरिएको छ । बजारका समुदायमा कोरोना संक्रमण फैलिएपछि दिक्तेल बजार कात्तिक १३ गतेदेखि सिल गरिएको हो । सिलपछि दिक्तेल बजार सुनसान �

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1175 पटक पढिएको
    • संवादताता
  • खोटाङका जिल्ला समन्वय प्रमुख, सिडिओ र डिएस्पीमा कोरोना संक्रमण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ९–जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयलाई कोरोना संक्रमण भएको छ । विराटनगरस्थित प्

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1155 पटक पढिएको
    • संवादताता
  • दसै–तिहार परिवारभित्र मात्र मनाउनु : जिल्ला प्रशासन कार्यालय खोटाङ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ५–कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले धार्मिकस्थलहरुमा पूजाआजा गर्न रोक लगाएको छ । उसले दसैं–तिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ, पण्डा

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1458 पटक पढिएको
    • संवादताता
  • केपिलासगढीको फेदी र साकेलाको रतन्छा सिल

    सविना अछामे–खोटाङ, असोज २७–कोरोना संक्रमण देखिएपछि केपिलासगढी र साकेला गाउ“पालिकाको दुई वटा वडालाई सिल गरिएको छ । केपिलासगढी गाउ“पालिका–१ फेदीकी युवती र साकेला गाउ“पालिका–२ रतन्छाका युवालाई कोरोना संक्रमण देखिए

    • प्रकाशित मितिः आश्विन २७, २०७७
    • 808 पटक पढिएको
    • संवादताता
  • दसैंमा सावधानी अपनाऔं

    सविना अछामे–खोटाङ, असोज २६–कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा अपनाएर दसैं मनाउ“न आग्रह गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले असोज २४ गते बसेको बैठक�

    • प्रकाशित मितिः आश्विन २६, २०७७
    • 814 पटक पढिएको
    • संवादताता
  • खोटाङमा कोरोना संक्रमण बढ्दो, प्रजिअ भन्छन्–‘आफैंले सतर्क अपनाउनु पर्छ’

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–जिल्लामा कोरोना संक्रमणको संख्या बढ्दो छ । खोटाङमा यो तीन दिनमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज १५, १७ र १९ गते गरी जिल्लामा सात जनामा कोरोना संक्रमण भएको हो । सुनसरीको दुहव

    • प्रकाशित मितिः आश्विन १९, २०७७
    • 765 पटक पढिएको
    • संवादताता

सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित