नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–कोरोना भाइरस संक्रमित युवतीसंग कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको कोभिड १९ परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । फ्रान्सबाट कतार हु“दै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा
नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–आइसोलेसनबाट भागेका एक जना सहित नँै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको कटारी अस्पतालमा आइसोलेसनका राखिएका उदयपुर ताप्ली गाउ“पालिका–४ थानागाउ“का ३९ वर्षीय सहित नौ जनालाई सम�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पा“च जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प�
नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा विदेशबाट घर फर्किएका पा“च जनालाई क्वारेन्टाइनमा राखिएको छ । उक्त गाउ“पालिकाको वडा नं १ याम्खाका ४७, ३०, २२ र उक्त पालिकाकै वडा नै ३ छोरम्बुका ३१ वर्षीय
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–कोरोना भाइरस सम्भावित विरामीका लागि माटिकारेस्थित कभर्डहलमा क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त हलमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको हो ।क्वारेन्टाइन निर्माणका लागि गोरखनाथ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–कोरोना भाइरस महामारीबाट जोगिन खोटाङमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चैत ११ गते विहान सूचना मार्फत अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्न आदेश जारी गरेको हो ।प्रमुख जिल्ल
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ८–कोरोना भाइरस महामारीबाट जोगिन जिल्लाका विभिन्न नाका तथा बजारहरुमा हेल्प डेस्क राखिएका छन् । जिल्लाका करिब आधा दर्जन ठाउ“हरुमा हेल्प डेस्क राखिएको हो ।हलेसी तुवाचुङ नगरपालिकाको जयरा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ४–कोरोना भाइरस (कोभिड–१९)को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पताल खोटाङमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाका शंकास्पद बिरामी उपचार गराउन आएमा भर्ना गरेर छुट
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २–हलेसी तुवाचुङ नगरपालिकामा अब गाउ“मै गर्भ जा“च हुने भएको छ । नगरपालिकाले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएपछि गाउ“मै गर्भ जा“च हुने भएको हो । हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन रा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–जिल्ला अस्पताल खोटाङमा रक्त सञ्चार केन्द्र सुरु भएको छ । फागुन २५ गते विधिवत उद्घाटनपछि रक्त सञ्चार केन्द्र सुरु भएको हो । उक्त सञ्चार केन्द्रको जिल्ला समन्वय समिति खोटाङका प्रमुख ब�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २३–जिल्ला प्रशासन कार्यालय खोटाङले सभा, समारोह नगर्न र भीडभाडमा नजान आग्रह गरेको छ । कोरोना भाइरसबाट जोगिन सभा, समारोह, भेला, पर्व, जात्रा लगायतका गतिविधि नगर्न आग्रह गरेको हो ।सहायक प्रम�
भूमिका न्यौपाने–खोटाङ, फागुन १–जिल्लाको दक्षिणी भेगका तीन गाउ“पालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । खोटेहाङ गाउ“पालिका–७ भानु प्राथमिक विद्यालयमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले फागुन �
डिएम चाम्लिङ राईखोटाङ (साकेला, मानेभञ्ज्याङ), फागुन १– साकेला गाउपालिकाले ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई लगाईने दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान तयारी पूरा गरेको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–नगरपालिका अब समृद्धितिर लम्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालल बताएका छन् । फागन १ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी भौतिक, शैक्षिक र स्वास्थ्य
नमस्ते खोटाङ संवाददाता– खोटाङ, माघ २७–अब बेथेसाग रोप्ने बेला हो यो । प्राय जताततै हुने यो साग स्वास्थ्यका लागि निक्कै नै लाभदायक छ । बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्वको मात्रा अमलामा भन्दा बढी �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ७–मृगौला हाम्रो शरिरको एक अति नै महत्वपूर्ण अङ्ग हो । हाम्रो शरीरमा दुई वटा मृगौला कम्मर माथि मेरुदण्डको दुई तिर सीमीको आकारमा रहेका हुन्छन् । २४ घण्टामा दुवै मृगौलाले जम्मा १२० लिटरदेखि १
नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ग्रामीण आ“खा क्लिनिक सुरु भएपछि जिल्लाबासीले सहज रुपमा आ“खाको उपचार पाएका छन् । जालपास्थित स्थानीय समुदायले सञ्चालन गरेको जनसेवा
भूमिका न्यौपाने–खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।यी पालिका
नमस्त खोटाङ संवाददाता- खोटाङ, जेठ ३–यो अल्लो/भाङ्ग्रे सिस्नु पलाउने सिजन हो । खासगरी लेकाली क्षेत्रमा पाइने अल्लो स्वास्थ्यका लागि अति उपयोगी हुन्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ । तर यो स्वास्थ्यका लागि निक्कै नै उपयोगी
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–बस र अटो... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–बाँदरको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित