नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–पाठेघरको मुखको क्यान्सर विरुद्घको एच.पी.भी. खोपको पहिलो दिन माघ २२ गते दुई हजार चार सय ८२ जनाले लगाएका छन् । जिल्लाका दुई सय ७४ खोप केन्द्रमा खोप लगाउन सुरु गरिएको हो ।एच.पी.भी. खोपको पहिलो �
सविना अछामे–खोटाङ, माघ २०–जिल्लामा करिव १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप लगाइने भएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा माघ २० गते जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आयोजना गरेको अभिमुखीकरण का�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १२–जिल्ला अस्पताल खोटाङको निर्माणाधीन ५० शैयाको भवन बेलामा नसकिदा उपचार गर्न समस्या भएको छ । निर्माण अवधि सकिदा समेत भवन अपूरै हुदा टहरामा उपचार गर्नु पर्ने वाध्यता छ ।करिब २२ करोड ९० लाख �
सविना अछामे–खोटाङ, पुस ३–जिल्लामा स्वास्थ्य उपचार राम्रो नहुदा मङ्गोमा हेलिकोप्टर चार्टर गरेर अन्यत्र जानु पर्ने वाध्यता कायमै छ । जटिल किसिमका विरामीले हेलिकोप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पतालमा जानु पर्ने वाध्यत
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ११–केपिलासगढी गाउँपालिकाले आङ खसेका महिलाहरूको उपचार गरेको छ । उक्त गाउँपालिकाका ३२ आङ खसेका महिलालाई बनेपास्थित शीर मेमोरियल अस्प्तालमा पु¥याएर उपचार गरेको हो ।गाउँपालिकाका स्वास
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–संविधान दिवसको अवसर पारेर खोटाङ कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । १० औं संविधान दिवसको अवसरमा असोज २ गते सञ्चालित शिविरमा एक सय ६३ कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको हो ।�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २–झाडापखालाले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ४ वर्षीय दिप्सन भुजेलको मृत्यु भएको छ । जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा भदौ २ गते दिउसो साढे ४ बजे मृत्यु भएको हो ।जिल्ला �
सविना अछामे–खोटाङ, असार २६–जिल्लामा डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गरिएको छ । स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा असार २६ गते दिक्तेलको हाटडाडाँदेखि सोल्माको शुभम् फाउण्डेसनसम्म लामखुट्टेको लार्भा खोज
नमस्ते खोटाङ संवाददाता– काठमाडौं, असार २०—खोटाङ सहित ७३ जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले जनाएको छ । दैनिक पानी परिरहेकाले मुस्ताङ, डोप्ला, जुम्ला र हुम्ला बाहेकका जिल्लामा डेंगुक
सविना अछामे–खोटाङ, असार १८–खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका सबै बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि असार १८ गते जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा द�
दिनेश चाम्लिङ–खोटाङ, जेठ २८–खोटेहाङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषित भएको छ । उक्त पालिकाका १५ महिनाभित्र सात सय ९४ जना बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछि जेठ २८ गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहाद�
सविना अछामे–खोटाङ, जेठ २१–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बालबालिकालाई सबै प्रकारका खोप पूरा भएपछि जेठ २१ गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगर क्षेत्रभित्रका पाँच सय बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछ�
सविना अछामे–खोटाङ, जेठ ८–जेठ–१३ देखि १५ गतेसम्म पोलियो रोग विरुद्धको आइ.पि.भि. खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति खोटाङले जेठ ८ गते एक कार्यक्रम गरी जनाएको हो ।कार्यक्रममा २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बा
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–दिक्तेलमा आयोजित तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन बैशाख २९ गते ४१ जनाको आँखा शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ र दिक्तेल रूपाकोट मmभुवागढी नगरपालिकाको आयो
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयको सहयोगबाट स्थापना गरिएको जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्थनीयले व्यवस्थापन धान्न नसकेपछि �
दिनेश चाम्लिङ–खोटाङ, बैशाख २६–खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित आधारभूत अस्पतालमा बैशाख २६ गतेदेखि भिडियो एक्स–रे शुरु भएको छ । गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले उद्घाटन गरेका हुन् ।पाँच शैयाको उक्त आधारभ�
नमस्त खोटाङ संवाददाता–खोटाङ, चैत २५–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १३ जना आङ खसेका महिलाको थापाथलीस्थित प्रसुति गृहमा उपचार गरी चैत २५ गते घर ल्याइपु¥याएको छ । उपचारमा लगिएका १६ मध्ये १३ जनाको चैत २४ गते शल्यक्रिया गरिएक
नमस्ते खोटाङ संवाददातना–खोटाङ, चैत २४–खोटाङ सेवा समाज बेलायत (युके)ले आयोजना गरेको स्वास्थ्य शिविरमा ६ हजार बढी जिल्लाबासीले उपचार पाएका छन् । जिल्लाको दूरदराजमा बसोबास गर्ने स्वास्थ्य उपचारको पहुँच बाहिर रहेका जिल्लाबा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँन बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका जिल्लाबासीलाई लक्ष�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्षयरोगीको खोजी सुरु गरेको छ । नगरक्षेत्रभित्र रहेका क्षयरोगीको पहिचान गरी उपचार गर्न खोजी सुरु गरेको हो ।नगर स्वास्थ्य संयोजक खेम आचार्यका अनुस
सविना अछामे–खोटाङ, फागुन २–गैरसरकारी संस्था म�... ... ...
सविना अछामे–खोटाङ, फागुन १–नेकपा माओवादीका उप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–अहिलेको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित