नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–खोटेहाङ गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिएको छ । गाउँपालिकाभरका सरकारी कार्यालय, शैक्षिक संस्था लगायत सरकारी तथा गैरसरकारी निकाय एक दिनका लागि विदा दिए�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २९–दिक्तेलको हलेसी पोलिक्लिनिकमा नक्कली डाक्टरले उपचार गर्दा विरामीको मृत्यु भएको ११ वर्षपछि यसमा संलग्न आरोपमा तीन जना पक्राउ परेका छन् । २०६९ फागुन १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगर�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–विदेश पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा घर भई मोरङ बेलबारी–२ बस्ने ३३ वर्षीय प्रेम पुरी पक्राउ परेका हुन् ।प
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–जिल्लामा एक अर्ब ५ करोड बढीको अलैची उत्पादन भएको छ । जिल्लाको एक हजार ६५ हेक्टरमा छ सय १.६४ मेट्रिकटन अलैची उत्पादन हु“दा एक अर्ब ५ करोड २८ लाख ७० हजार रूपैया“को अलैची उत्पादन भएको हो ।�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स् सुरु गरेको छ । किसानको कृषिजन्य उत्पादन बजारसम्म पु¥याउँन माघ २१ ग्तेबाट कृषि एम्बुलेन्स् सुरु गरेको हो ।कृषिजन्य उत्पादनलाई �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बराहापोखरी गाउँपालिका–२ सुन्तलेका अहेव २२ वर्षीय सन्तोष म
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १५–सोल्मा स्पोर्टस् क्लवले अण्डर २३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित स्पोर्टस् क्लवको खेलमैदानमा आगामी फागुन १३ गतेद�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १४–चेक बाउन्समा अर्का निर्माण व्यवसायी पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–७ गाइघाट घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने मोहनबहादुर खत्री पक्राउ परेका हुन् ।खत्रीलाई नवलपरासीक
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १३–हलेसी तुवाचुङ नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित सुरु भएको छ । उक्त नगरपालिका–१० अर्खौलेको सालपा खेलमैदानमा माघ १३ गते सुरु भएको हो ।प्रतियोगिताको उद्घाटन कानुन न्य�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १३–हलेसी तुवाचुङ नगरपालिकाले सातौं दक्षिण एसियाली कराते प्रतियोगितामा पदक दिलाउँने करातेका तीन खेलाडीलाई सम्मान गरेको छ । मङ्सिर १७ गते काठमाडौंमा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक दिल�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १३–कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेता लोभी भएको देशमा जनता खुसी नहुने बताएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको अर्खौलेमा माघ १३ गते सुरु राष्ट्रपति रनिङलशिल्ड प्रतिय�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयबाट उजुरीसंग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासको टोल�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–चेक बाउन्समा एक निर्माण व्यवसायी पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका–७ गाइघाट घर भई काठमाडौं महानगरपालिका–७ बस्ने राम्चे निर्माण सेवा सम्बद्ध ४० वर्षीय कल्याण खत्री पक्र�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि खोटाङका चार जना खेलाडी छनौट भएका छन् । आगामी माघ १८ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि कोसी प्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ८–एक बालिकालाई करणी गरेको अभियोगमा किशोर पक्राउ परेका छन् । दश वर्षीया बालिकालाई माघ ५ गते जबरजस्ती गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १७ वर्षीय किशोर पक्रा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ६–केपिलासगढी गाउँपालिकामा माघ ६ गते सम्पन्न पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालयले चुमेको छ । गाउँपालिकाको आयोजनाम�
नमस्ते खोटाङ संवाददाता खोटाङ, माघ ४–माओवादी भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दिपेन थुलुङ चयन भएका छन् । माघ ४ गते दिक्तेलमा सम्पन्न भेलाले थुलुुङको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समि�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ३–पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्ण सिटौलाले संविधानको पूर्ण कार्यान्वयनका लागि आफूले राष्ट्रिय सभामा उम्मेद्वारी दिएको बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनले माघ ३ गते दिक्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ३–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका विरुद्ध परेको उजुरीसम्वन्धी कागजात नियन्त्रणमा लिएको छ । विभिन्न योजनाहरुमा अनियमितता गरेको भ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोली दिक्तेल आएको छ । स्थानीय तह स्तरीय सचेतना कार्यक्रमका लागि दिक्तेल आएको हो ।यही अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट उजुरीसं�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित