कृषि

    Showing 41-55 of 55 items.
  • पौरखी शशीकला

    सविना अछामे- खोटाङ, पुस २३–उज्यालो हुने बितिक्कै शशीकला राईलाई कामको चटारो सुरु हुन्छ । करेसाबारीभरि तरकारी खेती, खोरभरि सुगुर र बाख्रा पालन लगायतका अन्य कृषि पेशाले शशीकला राईलाई भ्याई नभ्याई हुन्छ । दिक्तेल रुपाकोट मझुवाग

    • प्रकाशित मितिः पुष २४, २०७६
    • 1311 पटक पढिएको
    • संवादताता
  • कृषि उपकरण वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २०–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई खोटाङले किसानलाई कृषि उपकरण वितरण गरेको छ । जिल्लाका दश कृषक समूहलाई हाते ट्याक्टर, कर्न टेलर (मकै छोडाउने मेसिन), ज्याप प्लान्�

    • प्रकाशित मितिः पुष २०, २०७६
    • 1392 पटक पढिएको
    • संवादताता
  • समृद्धिको बाटोमा 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ,मङ्सिर, १२–जिल्लाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन् । राम्रो आम्दानीको मेसो देखेपछि यसतर्फ आकर्षित भएका हुन् । जिल्लाको केपिलासगढी गाउ“पालिका, दिक्तेल रुपाकोट मझुवागढी गाउ“पालिका, सा�

    • प्रकाशित मितिः मंसिर १२, २०७६
    • 1300 पटक पढिएको
    • संवादताता
  • महिलाहरुको पौरख

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ८–घर–घरै माछा पोखरी । पोखरीमा उस्सै मज्जाले खेलिरहेका माछा । यो देख्दा जो कोहीलाई ख्याल रमाइलो लाग्दैन । यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा होराखाका महिलाहरुले चलाएको पौर

    • प्रकाशित मितिः भदौ ८, २०७६
    • 1200 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ६९ प्रतिशत मात्र धान रोपाई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १३–जिल्लामा साउन १२ गतेसम्म ६९ प्रतिशत मात्र धान रोपाइ भएको छ । पानी अभावका कारण धान रोपाइमा समस्या आएको हो ।लामो समयसम्मको खडेरी र त्यसपछिको झरिले पनि पानीको मुहान नफुटेपछि धान रोपाइ हुन

    • प्रकाशित मितिः श्रावण १३, २०७६
    • 1390 पटक पढिएको
    • संवादताता
  • कृषि, पशु, उद्योग प्राथमिकतामा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १७–रावाबेसी गाउ“पालिकाले २६ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउ“सभाले २६ करोड ६७ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।संघीय सरकार�

    • प्रकाशित मितिः असार १७, २०७६
    • 1422 पटक पढिएको
    • संवादताता
  • जडिबुटी खेतीमा आकर्षित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।यी पालिका

    • प्रकाशित मितिः जेठ ३२, २०७६
    • 2337 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा ऐचो पैचो सहुलियत पसल

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २०–दिक्तेलमा ऐचो पैचो सहुलियत पसल सुरु भएको छ । किसानले उत्पादन गरेका विभिन्न उत्पादनको बजारीकरण र उपभोक्ताहरुलाई सहज तुल्याउ“न उक्त पसल सञ्चालन गरिएको हो ।जिल्ला सहकारी संघ खोटाङ र दिक्�

    • प्रकाशित मितिः चैत्र २०, २०७५
    • 1498 पटक पढिएको
    • संवादताता
  • रेन्बोट्राउटप्रति आकर्षित

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १०–पछिल्लो समय युवा पङ्ति रेन्बोट्राउटप्रति आकर्षित भएका छन् । यसका लागि अनुकूल वातावरण र राम्रो आम्दानी हुने भएपछि युवा आकर्षित भएका हुन् ।जिल्लामा करिब आधा दर्जन रेन्बोट्राउट माछा फार्म

    • प्रकाशित मितिः चैत्र १०, २०७५
    • 1119 पटक पढिएको
    • संवादताता
  • खोटाङमा हिउ परेपछि खुसियाली छायो

    सविना अछामे-खोटाङ, माघ १६–हिउ बर्सिएपछि खुसियाली छाएको छ । मङ्गलबार बेलुकी हिउ परेपछि खुसियाली छाएको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटकीय क्षेत्र रुपाकोट क्षेत्रमा बाक्लो हिउ परेपछि युवायुवतीदेखि पाका�

    • प्रकाशित मितिः माघ १६, २०७५
    • 1710 पटक पढिएको
    • संवादताता
  • कृषि मेला प्रदर्शनी

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस १४–दिक्तेलमा कृषि मेला प्रदर्शनी गरिएको छ । कृषि उत्पादनको बजारीकरणका लागि पुस १३ र १४ गते दिक्तेलको हेलिप्याडमा कृषि मेला आयोजना गरिएको हो ।मेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालि�

    • प्रकाशित मितिः पुष १४, २०७५
    • 1278 पटक पढिएको
    • संवादताता
  • ९५ प्रतशत काम

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन १५–आर्थिक वर्ष २०७४÷७५ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ९५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा मेयर दीपनारायण रिजालले यत्तिको प्रगति प्रस्तुत �

    • प्रकाशित मितिः श्रावण १५, २०७५
    • 1355 पटक पढिएको
    • संवादताता
  • अनुदानको प्रलोभनमा लाखौं ठगी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार ३१–तपाईको गाउ“ ठाउ“मा केही कार्यक्रम सञ्चालन गर्छु भन्दै कुनै नौलो मान्छे आएका छन् ? यदी आएका छन् भने राम्ररी बुझेर मात्र संगत गर्नुहोस् । किन भने तपाईलाई डुबाउन सक्छ । यसको एउटा उदाहरण ह

    • प्रकाशित मितिः असार ३१, २०७५
    • 1592 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउँपालिकाको बजेट ३० करोड

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २९–सडकलाई प्राथमिकतामा राखेर खोटेहाङ गाउँपालिकाले झण्डै ३० करोडको बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि २९ करोड ९३ लाख ६३ हजार बराबरको नीति तथा कार्यक्रम असार २८ गते पारित गरेको �

    • प्रकाशित मितिः असार २९, २०७५
    • 1304 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कको बजेट २८ करोड ५६ लाख बढी विनियोजन

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २८ –ऐसेलुखर्क गाउ“पालिकाले आगामी आर्थिक वर्ष २०७५ ÷ ०७६ का लागि २८ करोड ५६ लाख आठ हजार नौ सय ८७ रुपैया“को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार २७ गते भौतिक पूर्वाधारलाई प्राथमिकता�

    • प्रकाशित मितिः असार २८, २०७५
    • 1522 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित