साहित्य/कला

    Showing 61-80 of 90 items.
  • धुरीमा किन हुच्चील बासिरहन्छ ? (कविता)

    नाकारा–ओ प्रिय !हाम्रो घरको बलेसीमाकिन सधै लडेर मृत्यु भइरहन्छ घामको ?न जुन झुल्किन्छ टह–टहन तारा फुल्छ झिलिमिलिहाम्रो घरको संघारमा किन हत्या भइरहन्छ विहानीको ? म हैरान छु । बुवा जाग्दै हुदैनजा“ड खाएर सराप्न थालिहाल्नु ह

    • प्रकाशित मितिः पुष २५, २०७६
    • 1630 पटक पढिएको
    • संवादताता
  • शहिदको आमा (कविता)

    चित्रकुमार सुवेदी–आमा शहिदकोसनोघर चर्किएको ढल्न लागेको जाडो महिना खै सारी खै चोलो फेरिरहन – जसरी फेरिरहन्छन अरुदिनका दिननया“ नया“ कपडाहरु चारभाई छोरा औषधी नपाएर उपचार नपाएर दुईजना – मरेरएउटा जीवित छ जो आफनो खुट्टामा

    • प्रकाशित मितिः मंसिर २३, २०७६
    • 1597 पटक पढिएको
    • संवादताता
  • सपना र गन्तव्य

    डाइमण्ड राईहो ऊ बरडा“डे साइलाकति कुध्छौ हो हतार–हतारउधारो सपनाको भारी बोकेरआफ्नै धोती खुस्केको पनिथाहा नपाउ“ने गरी । कुनै ज्यानमारा ब्वाँसोले लखेटेजस्तोस्याँ–स्याँ र फ्या“फ्या“ गर्दैएकोहोरो भागेको भाग्यै छौकेक

    • प्रकाशित मितिः मंसिर १२, २०७६
    • 1442 पटक पढिएको
    • संवादताता
  • पार्टी कार्यालय (कविता)

    डाइमण्ड राई-पहिला पहिला पार्टी कार्यालय, सभा जुलुसर बैठक–भेलाकति पबित्र लाग्थ्यो र पो मिलाइन्थ्यो त्यहा“जोड–जोडले बिश्वासका हातहरु साटिन्थ्यो जोशिलो अभिबादनहरु तर पोहोर पह्रार नै भत्केको हो त्यो विश्वासको पहाड बिस्ता

    • प्रकाशित मितिः कार्तिक १८, २०७६
    • 1690 पटक पढिएको
    • संवादताता
  • बाटाहरु (कविता)

    नाकारा–बाटाहरु अनिगिन्ती छन् मित्र † तिमी कुन बाटो हि“डिरहेका छौ ? भिरालो बाटो चिप्लो बाटो हिलाम्मे बाटो र अक्करे बाटो त म पो हि“डिरहेको छु † म बाट छुट्टिएर गएदेखि मबाट उछिट्टिएर हि“डेदेखि तिमी कुन बाटो हि“डिरहेका �

    • प्रकाशित मितिः कार्तिक ४, २०७६
    • 1080 पटक पढिएको
    • संवादताता
  • समाजवाद (कविता)

    भीम राई (माक्पाली कान्छा)–दाजै † त्यो उज्यालोआउ“दैन रेहाम्रो गाउ“मा ?पस्दैन गरे हाम्रो झुपडीभित्रछिर्दै–छिर्दैन रेहाम्रो घरतिर ?के भइरहेछ दाजैहाम्रो समाजवादी गाउ“ठूला–ठूला महलको वरिपरि ?वाथरुम र सिटिङरुमहरुमाच�

    • प्रकाशित मितिः कार्तिक ४, २०७६
    • 1234 पटक पढिएको
    • संवादताता
  • (कविता) बैंश, वासना र मदिरा

    डाइमण्ड राई–बुद्धी बेचेर खाउ“ला भनेर उहिले त्यो बैंशमा बैंशालु माया“लुलाई कम्ति गफ छाँटिएन लै लै.. अहिले बुद्धिको भाडोमा बिर्को लागि सकेपछि श्रम बेचेर मुस्किलले भूरा–भूरि पाल्न प¥या छ ।गाह्रो छ मलाई गाह्रो, कम्ति गाह्र

    • प्रकाशित मितिः आश्विन १२, २०७६
    • 2030 पटक पढिएको
    • संवादताता
  • (कविता) लडाइ

    अमर श्रेष्ठ ‘प्यासी’–प्रिय कमरेडहिजो तिमी हामीभेडीगोठमा, साधेको गुन्द्रुकसंग मकै खादैचौरी गोठमा, तात्तातो कोदाको ढिडोगुन्द्रुक भटमासको झोलमा चोप्दैकुरा गथ्र्यौ वर्गीय, जातीय युद्धकोलैंगिक समानताकोअनिसामन्तवाद र पू�

    • प्रकाशित मितिः चैत्र १९, २०७५
    • 1411 पटक पढिएको
    • संवादताता
  • (गजल)

    प्रेमिला राई–जमिन भयो अनि आकाश भयोसधैं तिमी मालिक र अरु दास भयो डोकोले छोपिएको हजार कर्तुतआज प्रकाश भयो, पर्दाफास भयो जान्छ र कतै ठोकिन्छ नै आखिरन बा“च्ने आश भयो न मर्ने शाहस भयो अरे कति मजाक गर्नु छ अब अझैप्रमाण, न कुनै श्वा�

    • प्रकाशित मितिः चैत्र ११, २०७५
    • 1202 पटक पढिएको
    • संवादताता
  • (कविता)चाहाना

    भिम राई –अतृत्प मनअतृप्त चाहनाबोकेर हिडिरहेकोयात्रीको मनजस्तैजिन्दगीको यात्राअपुरो–अधुरो देख्छु सोध्न सक्दिन प्रश्नबोल्न सक्दिनऊ बेलाकोजस्तोप्रेमिल वचनकेमा टुङ्गियो हाम्रो यात्राबीच बाटैमाछोडियो सम्झनाकोपोका पन�

    • प्रकाशित मितिः चैत्र ११, २०७५
    • 1358 पटक पढिएको
    • संवादताता
  • (कविता) खरायो र सिंह

    चित्रकुमार सुवेदी–नानीलाई –सुताउ“न हजुरआमाले सुनाइन्–कथाखरायो र सिंहको जंगलको राजा म जंगल मेरो सिंह गर्जिन्थ्यो उसले नियम बनायो हरेक दिनजंगली जनावार –पालै–पालो आहार हुन जानु पथ्र्योसिंहको –सिहाशनमा अरु जनवार ग�

    • प्रकाशित मितिः चैत्र ४, २०७५
    • 1985 पटक पढिएको
    • संवादताता
  • ‘पुस्कल’ हलेसी साइनो स्टार

    सविना अछामे-दिक्तेल (खोटाङ), फागुन २६–शनिबार साझ छिप्पिसकेको थियो । तर राजेश पायल राईले विदा हुनै पाएन । लगातारको वान्समोरले उनलाई करिब दुई घण्टा विभिन्न गीतहरु गाउन वाध्य तुल्यायो ।सन्दर्भ दिक्तेलको हलेसी साइनो स्टारको हो ।

    • प्रकाशित मितिः फाल्गुन २६, २०७५
    • 1336 पटक पढिएको
    • संवादताता
  • (कविता) च्यास्मिटार

    चित्रकुमार सुवेदी–उज्यालो नहुदैकुवा धारो खोज्न हिडेका गाग्रीहरुकाठमाडौं र धरानबाटझण्डावाला कार आइपुग्दा समेतघर आइपुग्दैनदूधकोसी बगेरसुनकोसी बगेरभारदहको पुल तरिसक्दागाग्रीको पानी भन्दापसिनाको धारा धेरै बगाएरबल्ल तल�

    • प्रकाशित मितिः फाल्गुन ७, २०७५
    • 3801 पटक पढिएको
    • संवादताता
  • प्रलेसको अन्तरक्रिया

    सविना अछामे-खोटाङ, माघ २७–जिल्लाका प्रगतिशील लेखकहरु बीच ‘प्रगतिशील लेखन विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ २६ दिक्तेलबजारस्थित पुष्पलाल स्मृति भवनमा प्रगतिशील लेखक संघ जिल्ला कार्य समितिले आयोजना गरेक�

    • प्रकाशित मितिः माघ २७, २०७५
    • 1379 पटक पढिएको
    • संवादताता
  • हलेसी साइनो स्टार छैटौ चरणमा प्रवेश

    सविना अछामे-खोटाङ, माघ २७–‘हलेसी’ साईनो स्टार छैटो चरणमा प्रवेश गरेको छ । माघ २६ गते दिक्तेलमा भएको लोक राउण्ड अडिसनबाट १६ जना प्रतिभा छनौट भएका हुन् । उक्त अडिसनबाट छनौट प्रतिभाले आगामी फागुन ११ गते हुने छैटौ अडिसनमा भाग ल�

    • प्रकाशित मितिः माघ २७, २०७५
    • 1206 पटक पढिएको
    • संवादताता
  • २० प्रतिभा पाचौ चरणमा

    सविना अछामे-खोटाङ, माघ २१–हलेसी साइनो स्टारको पाचौ चरणमा २० प्रतिभा प्रवेश गरेका छन् । आगामी माघ २६ गते शनिबार हुने पाचौ चरणको छनौटमा यत्तिका प्रतिभा छनौट भएको आयोजकले जनाएको छ ।आयोजकका अनुसार क्युमिला राई, करिश्मा राई, विनोद

    • प्रकाशित मितिः माघ २१, २०७५
    • 1220 पटक पढिएको
    • संवादताता
  • हलेसी साइनो स्टारको फाइनल माघ १९ गते

    सविना अछामे-खोटाङ, माघ १४–हलेसी साइनो स्टारको फाइनल आगामी माघ १९ गते हुने भएको छ । जिल्लाका विभिन्न पालिकाहरुबाट छनौट भएर आएका नवप्रतिभाहरुको अन्तिम छनौटमा ४३ सहभागी हुने छन् । उक्त प्रतिपर्धामा विजेता नै यो अडिसनको प्रथम, द�

    • प्रकाशित मितिः माघ १४, २०७५
    • 1063 पटक पढिएको
    • संवादताता
  • गणतन्त्रको खोजी

    चित्रकुमार सुवेदी-विहानैजाडोले काम्दैसमाचार लाए“ रेडियोमागुडुल्की परेर ओछ्यानबाटप्रमुख समाचारसार्वजनिक धारोमापानी थाप्न खोजेको आरोपमाजेठी दमिनीको टाउ“को फुटाई दिएधरै रगत बगेरजेठी दमिनी मरिन्विश्लेषकले विश्लेषण ग&ye

    • प्रकाशित मितिः माघ १३, २०७५
    • 1605 पटक पढिएको
    • संवादताता
  • ७२ प्रतिभा छानिए

    सविना अछामे-खोटाङ, माघ ११–हलेसी साइनो स्टार दोश्रो अडिसनमा ७२ प्रतियोगी छनौट भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभा हलमा बिहीबार भएको उक्त अडिसनमा एक सय १६ जना प्रतियोगीबाट ७२ जना छनौट भएका हुन् ।जिल्लाका दशै पालिकाबाट न�

    • प्रकाशित मितिः माघ ११, २०७५
    • 1352 पटक पढिएको
    • संवादताता
  • (कविता) हावा

    नाकारा-चिसो या तातो हावा बहने जात हो र बहन पनि दिनुपर्छ तर, यत्ति कुरा ख्याल राख्नुहावा कहिले मौसम अनुसार चल्छ कहिले बेमौसममा पनि चल्छ र, कुनै हावा रछ्यानबाट निस्केको हुन्छ कुनै हावा ट्वाइलेटबाट उडेको उन्छ कुनै हावा सरकारी हुन्�

    • प्रकाशित मितिः मंसिर १६, २०७५
    • 1493 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित