राजनीति

    Showing 81-100 of 315 items.
  • कोसी प्रदेश खारेज गरी किरात प्रदेश नामाङ्कन गर्नु पर्ने माग राख्दै दिक्तेलमा मसाल जुलुस प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–कोसी प्रदेश खारेज गरी किरात प्रदेश नाम राख्नु पर्ने माग गर्दै दिक्तेलमा फागुन २७ गते साझ मसाल जुलुस प्रदर्शन गरिएको छ । पहिचान पक्षधरहरुको मागलाई बेवास्ता गर्दै कोसी प्रदेश राखिएकाल

    • प्रकाशित मितिः फाल्गुन २७, २०७९
    • 1219 पटक पढिएको
    • संवादताता
  • प्रदेश सांसदहरुलाई बहिस्कार गर्ने चेतावनी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १८–कोसी प्रदेशको विरुद्ध आन्दोलन उत्रिएकाहरुले खोटाङका प्रदेश सांसदहरुलाई निषेध गर्ने चेतावनी दिएका छन् । खोटाङ क का प्रदेशसभा सदस्य पाँचकर्ण राई र खोटाङ ख का प्रदेशसभा सदस्य भूपेन्द�

    • प्रकाशित मितिः फाल्गुन १८, २०७९
    • 534 पटक पढिएको
    • संवादताता
  • ‘कोसी प्रदेश’ नामाङ्कनको विरोधमा प्रदेश १ मुख्यमन्त्रीको पुत्ला दहन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १७–प्रदेश १ को नाम कोसी प्रदेश नामाङकनको विरोधमा मुख्यमन्त्री हिकमत कार्की लगायतको पुत्ला दहन भएको छ । फागुन १७ गते साझ जिल्ला प्रशासन परिसरमा मुख्यमन्त्री कार्की, कांग्रेस संसदीय दलका

    • प्रकाशित मितिः फाल्गुन १७, २०७९
    • 391 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा रामप्रसाद राईको सालिक अनावरण गरियो

    दिनेश राई–खोटाङ, फागुन ८–एक वर्षदेखि घुम्टोमा राखिएको २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको सालिक फागुन ८ गते अनावरण गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजार टुडिखेलमा सालिक प्रतिनिधिसभा सदस्य रामकुमार राईले सो�

    • प्रकाशित मितिः फाल्गुन ८, २०७९
    • 1071 पटक पढिएको
    • संवादताता
  • 'जिल्लाको विकासलाई प्राथमिकतामा राखेर काम गर्छु' : रामकुमार राई

    सविना अछामे–खोटाङ, फागुन ४–नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले जिल्लाको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । फागुन ४ गते प्रेस सेन्टर नेपाल, खोटाङले द

    • प्रकाशित मितिः फाल्गुन ४, २०७९
    • 491 पटक पढिएको
    • संवादताता
  • नेकपा माओवादी केन्द्रले २८ औं जनयुद्ध दिवस मनायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–नेकपा माओवादी केन्द्र खोटाङले २८ औं जनयुद्ध दिवस मनाएको छ । जिल्ला समन्वय समिति खोटाङका सभा हलमा फागुन १ गते शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी मनाएको हो । कार्यक्रममा अनुश�

    • प्रकाशित मितिः फाल्गुन १, २०७९
    • 342 पटक पढिएको
    • संवादताता
  • खोटाङ, भोजपुर र ओखलढुङ्गामा किन हारे एमालेका हस्ती ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–एमाले निवर्तमान प्रमुख सचेतक विशाल भट्टराई दुई हजार छ सय ६९ मतको अन्तरले हार ब्यहोरे । एमाले अध्यक्ष केपी ओलीको नजिक मानिएका उनलाई गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका माओवादीका रा�

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 547 पटक पढिएको
    • संवादताता
  • अन्तरघात गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

    नमस्ते खोटाङ संवाददाता–काठमाडौँ, मङ्सिर १८—कांग्रेसले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अन्तरघात गर्नेहरुको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 408 पटक पढिएको
    • संवादताता
  • प्रदेश समानुपातिकमा पनि एमाले पहिलो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १३–प्रदेशसभा समानुपातिकमा पनि एमाले पहिलो भएको छ । एमालेले २४ हजार एक सय ५२ मत पाएको हो ।दोश्रोमा कांग्रेसले १५ हजार छ सय ८३ मत, माओवादी केन्द्रले १२ हजार नौ सय ९२ मत, नेकपा एकीकृत समाजवाद�

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 371 पटक पढिएको
    • संवादताता
  • नेकपा माओवादी केन्द्रको समानुपातिक मत दश लाख नाघ्यो

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर ११–नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म दश लाख बढी मत पाएको छ । पछिल्लो विवरण अनुसार दश लाख सात हजार सात सय २२ मत पाएको हो ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 414 पटक पढिएको
    • संवादताता
  • खोटाङमा सबैभन्दा बढी एमालेलाई समानुपातिक मत

    सविना अछामे–खोटाङ, मङ्सिर ११–जिल्लामा समानुपातिक तर्फ प्रतिनिधिसभामा सबै भन्दा बढी नेकपा एमालेको मत खसेको छ । एमालेको २४ हजार २७१ मत खसेको हो । दोश्रोमा कांग्रेसको १८ हजार छ सय ७२, नेकपा माओवादी केन्द्रको ११ हजार आठ सय ४५, ने�

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 371 पटक पढिएको
    • संवादताता
  • भोजपुरमा सुदन किराती विजयी, शेरधन राई पराजित

    नमस्ते खोटाङ संवाददाता–भोजपुर, मङ्सिर ९–भोजपुरमा प्रतिनिधिसभा सदस्यमा सुदन किराती विजयी भएका छन् । राती सम्पन्न मतगणनामा एमालेका शेरधन राईलाई दुई हजार तीन सय ८५ मतले पराजित गरेका हुन् ।किरातीले २८ हजार पा“च सय ७८ मत ल्या

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 437 पटक पढिएको
    • संवादताता
  • भोजपुर १ मा नेकपा एकीकृत समाजवादी र २ मा कांग्रेसका विजयी

    नमस्ते खोटाङ संवाददाता–भोजपुर, मङ्सिर ८–भोजपुरको दुवै क्षेत्रको प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । भोजपुर १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र भोजपुर २ मा कांग्रेसका विनोद राई विजयी भए�

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 383 पटक पढिएको
    • संवादताता
  • खोटाङमा प्रतिनिधिसभामा माओवादीका रामकुमार राई विजयी

    सविना अछामे–खोटाङ, मङ्सिर ८–प्रतिनिधिसभा सदस्यमा गठबन्धनका रामकुमार राई विजयी भएका छन् । उनले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतले पराजित गर्दै विजयी भएका हुन् ।माओवादी केन्द्रका राईले ३१ हजार ३ सय ५१ �

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 338 पटक पढिएको
    • संवादताता
  • रामकुमार राई २६७५ मतले अगाडि

    सविना अछामे–खोटाङ, मङ्सिर ८–प्रतिनिधिसभाको मत गणनामा माओवादीका रामकुमार राई दुई हजार छ सय ७६ मतले अगाडि छन् । राईले २६ हजार एक सय सात मत ल्याउ“दा एमाले नेता विशाल भट्टराईले २३ हजार चार सय ३१ मत ल्याएका छन् ।अहिले दिक्तेल रु�

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 334 पटक पढिएको
    • संवादताता
  • खोटाङ (१) मा एमालेका पा“चकर्ण र (२) मा गठबन्धनका भूपेन्द्र विजयी

    सविना अछामे–खोटाङ, मङ्सिर ७–खोटाङ (१) मा एमालेका पा“चकर्ण राई र खोटाङ (२) मा गठबन्धनका भूपेन्द्र राई विजयी भएका छन् । पा“चकर्णले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई र भूपेन्द्रले एम�

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 326 पटक पढिएको
    • संवादताता
  • खोटाङमा रामकुमार राईको अग्रता कायमै

    सविना अछामे–खोटाङ, मङ्सिर ७–खोटाङमा प्रतिनिधिसभाको मत गणनामा गठबन्धनका रामकुमार राईको अग्रता कायम छ । राईले एमालेका विशाल भट्टराईलाई आठ सय २७ मतले पछि पार्दै अग्रता लिएका हुन् ।पछिल्लो मत परिणाम अनुसार राईको नौ हजार सात स�

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 349 पटक पढिएको
    • संवादताता
  • एमाले नेता विशाल भट्टराईकै गृह पालिकामा गठबन्धन अगाडि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङसिर ६–एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिकामा गठबन्धन अगाडि परेको छ । प्रदेशसभा सदस्य खोटाङ १ को मत गणनामा भट्टराईका पालिका खोटेहाङमा पा“च सय ३३ मतले गठबन्धन अगाडि परेको हो ।गठबन्�

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 454 पटक पढिएको
    • संवादताता
  • खोटाङमा गठबन्धनको अग्रता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६–प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनले अग्रता कायम राखेको छ । प्रतिनिधिसभामा गठबन्धनका रामकुमार राईले तीन हजार एक मत ल्याएर अग्रस्थानमा र एमालेका विशाल भट्टराईले दुई हजार पा&ldquo

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 449 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ४८ र भोजपुरमा ५० प्रतिशत मत खस्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–खोटाङमा करिब ४८ प्रतिशत र भोजपुरमा ५० प्रतिशत मत खसेको छ । खोटाङमा एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये करिब ४८ प्रतिशत र भोजपुरमा एक लाख २९ हजार तीन सय ७९ मध्ये ५० दशमलव ३९ प्रतिशत खसेको

    • प्रकाशित मितिः मंसिर ४, २०७९
    • 373 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित